५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन एक मात्र निर्णायक गोल खेलको १९ औं मिनेटमा नाबी केटियाले गरे ।

जितसँगै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३४ खेलबाट ८२ अंक छ । यद्यपि म्यान्चेस्टर सिटीले आज राति नै हुने खेलमा लिड्स युनाइटेडलाई पराजित गरेमा सिटी पुनः शीर्ष स्थानमा उक्लनेछ ।

सिटीको ३३ खेलबाट ८० अंक छ । यस्तै, न्युक्यासल ३५ खेलबाट ४३ अंकसहित नवौं स्थानमा रहेको छ ।




भर्खरै