२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ म्युजिक भिडियोका साथ नायिका केकी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । नायिका केकी अधिकारी रातो पहिरणमा मुसुक्क मुस्कुराएको तस्वीर सार्वजनिक गरेकी छन् । यो समाचार तयार पर्दासम्म उनले यी तस्वीरहरु पाँच घण्टा अघि सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 

उनी रातो कुर्तासुरवालमा मुस्कुराएको तस्वीर रहेको छ । यो तस्वीर कुनै नयाँ म्युजिक भिडियोको हुने अनुमान छ ।

उनले त्यस भिडियोको प्रमोसनको निम्ति उक्त तस्वीर सार्वजनिक गरेको अनुमान लगाउँन सकिन्छ । उनको तस्वीरको ब्याकग्राउन्डले उनी कुनै म्युजिक भिडियोको शुटिङमा रहेको प्रष्ट हुन्छ ।