५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर-४’ को ‘सुन्तला’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र 'ए मेरो हजुर-४' को 'सुन्तला' बोलको गीत सार्वजनिक भएको छ । नेपाली सांगितीक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक गायिका निशान भट्टराई र मेलिना राईको युगल आवाजमा यो गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।

उक्त गीतलाई निकै चर्चित म्युजिक डिरेक्टर वसन्त साप्कोटाले डिरेक्ट गरेका हुन् भने उक्त म्युजिक भिडियोको कोरियोग्राफ कबिराज गहतराजले गरेका हुन् ।

म्युजिक भिडियोमा नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडदार अभिनय रहेको पाईन्छ ।