११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वितेका पल’को गीत सार्वजनिक



अ+ अ-

आगामी पौष २६ गते रिलिज हुन लाएको फिल्म ‘वितेका पल’को गीत सार्वजनिक गरिएको छ । अभिनेत्री केकी अधिकारीसँग नव अभिनेता अबिनाश गुरूङले यस गीतमा अभिनय गरेका छन् ।

डम्बर नेपालीको शब्द तथा संगीतमा बाबु बोगटी र प्रकृती गिरीले स्वर दिएको यस गीतलाई भारतको दार्जीलिङमा छायाँकन गरिएको हो । गीतको करियोग्राफी शंकर बिसीको रहेको छ । सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशन रहेको यस फिल्मलाई राजेश घतानी र क्रिष रिजालले निर्माण गरेका हुन् ।

अधिकांश सुटिङ दार्जीलिङमा नै गरिएको यस फिल्ममा केकी र अबिनाशको साथमा बाबु बोगटी, आकाश खवास लगायतको अभिनय रहेको छ ।