४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘टाइगर-द रियल हिरो’को शुभमुर्हूत सँगै ‘मिस नेपाल’को अडियो सार्वजनिक

अ+ अ-
काठमाडौ, १२ मंसिर –
नेपाली चलचित्र उद्योगमा  अहिलेका चर्चित तथा युवा फिल्म निर्देशक राजु गिरीले फेरि अर्को नयाँ फिल्म बनाउने अभियानमा जुटेका छन्। चलचित्र ‘बिन्दास २’ को रिलिज गरेसँगै थकाई मार्न नपाउँदै  युवा निर्देशक गिरीले बुधबारबाट छायाँकन गर्ने गरी फेरी अर्को फिल्म ‘टाइगर-द रियल हिरो’को निर्देशनमा जुट्ने भएका हुन।
मंगलबार राजधानीको सुन्धारा स्थित सिभिल ट्रेड सेन्टरको चाईनिज रेष्टुरेन्टमा एक समारोहकाबीच पत्रकार सम्मेलन गरी फिल्म ‘टाइगर-द रियल हिरो’को शुभ-मुहुर्त गरिएको छ। शुभेच्छा इन्टरटेन्मेन्ट र एम.के. इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा मोहनकृष्ण श्रेष्ठले फिल्म ‘टाइगर-द रियल हिरो लाई निर्माण गर्ने भएका छन।
फिल्म ‘टाइगर-द रियल हिरो’मा दिव्यश्वर गौतम, शुभेच्छा थापा, सुस्मिता शाही, समिक्षा अर्याल,  अशोक फूयाल,  सुरज रानाभाट, अमित पौडेल, सिमन दाहाल, निरज पोखरेल, भिमा मैनाली, रोजन भट्टराई तथा निर्माता मोहन कष्ण श्रेष्ठले दमदारका साथ अभिनय गर्ने छन् ।
फिल्म अर्जुन पोखरेलको संगीत रहनेछ भने सुशिल पोखरेलको लेखन, संजय लामाको छायाँकन, बनिश शाह र अर्जुन जिसीको सम्पादन तथा रामजी लामिछानेको करियोग्राफी रहने छ। फिल्मको गीत भने शान्ति प्रिया, उत्तम गौडेल र लोकराज अधिकारीले लेखेका छन्।
 यस्तै सोही कार्यक्रममा अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको फिल्म ‘मिस नेपाल’को अडियो सार्वजनिक गरिएको छ।  विकास चौधरीको संगीत तथा शंकर अधिकारी घायलको ४ वटा गीतमा शिवानी मोक्तान, राज पौडेल, सन्तोष लामा, मनिषा पोखरेल र शिव परियारले स्ववद्ध गरेका छन।  २०७० सालको फाल्गुन महिनाको मसान्ततिर रिलिज हुने बताईएको उक्त फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका छन।
यसअघि  नायिका सुभेक्छा थापाले निर्माण गर्न लागेको चलचित्र ‘मिस नेपाल’ले  चलचित्र विकास बोर्ड  तथा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयका अधिकारीहरुको हातबाट पीजी सर्टिफिकेट समेत पाएको थियो।
चलचित्रलाई दिव्यराज सुवेदीले छायाँकन गरेका छन् भने अनन्त थपलियाले सम्पादन गरेका छन्। चलचित्रका नायिका तथा निर्मात्री सुभेक्छा थापाको कथा तथा नवल नेपालको पटकथा संवाद रहेको चलचित्र मिस नेपाल आगामी पौष महिना देखि प्रदर्शनमा आउने भएको छ। ‘मिस नेपाल’ फिल्ममा निर्माता शुभेच्छा थापा सहित सबिन श्रेष्ठ, क्षितिजा शाक्य लगायतले अभिनय गर्ने छ।