४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बिन्दबसिनी मुजिक अवार्ड आज हुँदै

बिन्दबसिनी मुजिक अवार्ड आज हुँदै
अ+ अ-

काठमाडौँ, २१ मंसिर  –  

सदाका बर्ष झैँ यो पटक पनि बिन्दबसिनी मुजिक अवार्ड आज राजधानी स्थित आर्मी अफिर्सस कल्ब मा दिउसो ३.३० बाट हुदैछ । भब्य र शब्य समारोह बीच हुने अवार्ड को तैयारी पुरा भैसकेको बुझिएको छ । यसवर्षको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभ्मेन्ट अवार्ड बरिष्ठ संगीतकर्मी अम्बर गुरुङ लाइ र बिन्दबसिनी कला पत्रकारिता पुरस्कार चलचित्र पत्रकार संघ का अधक्ष्य बिदुर लाइ प्रदान गरिने भएको छ । गुरुङलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँ र  अधक्ष्य गिरि लाइ नगद रु २५ हजार ५२५  बाट समान र पुरस्कृत  गरिने भएको छ  । तेश्रो संस्करणमा भन्दा यसपाली ३ विधा थप गरिनुका साथै भने रेड कार्पेट विशेष पनि थपिएको आयोजकले जनाएको छ । उतक्रिस्ट ५ मनोनयन सार्बजनिक गरि मनोनयनमा परेकामध्येबाट निर्णायकको ५० प्रतिशत, एसएमएसको ४५ प्रतिशत र लोकप्रियताको आधारमा ५ प्रतिशत अंक जोडेर सर्वोत्कृष्ट चयन गरिने जनाइएको छ ।

अवार्ड दिइने विधाहरु

१  सर्वोत्कृष्ट गीत,

२   सुगम संगीतका गायक गायिका,

३  सर्वोत्कृष्ट संगीत,

४  सर्वोत्कृष्ट म्युजिक कम्पनी,

५ सर्वोत्कृष्ट म्युजिक ध्वनि मुद्रण,

६ म्युजिक भिडियो निर्देशक,

७ म्युजिक भिडियो छायाँकार,

८ लोक दोहोरी गायक,

९ लोक दोहोरी गायिका,

१० सर्वोत्कृष्ट लोक दोहोरी रचना,

११ सर्वोत्कृष्ट लोक दोहोरी भाका,

१२ चलचित्र गीतकार संगीतकार,

१३ राष्ट्रिय भावनाको गीत