११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘राघव’को फस्ट प्रोमो सार्वजनिक



अ+ अ-

चलचित्र ‘राघव’को  फस्ट प्रोमो सार्वजनिक गरीएको छ । चलचित्रलाई अभिनेता राजवल्लभ कोइरालाले निर्माण गरेका हुन् । ‘राघव’ले लामो दुरीको सम्बन्धमा प्रेमी प्रेमीका बिच आउने उतार चढावलाई मुख्य विषय बनाएको छ । ‘राघव’मा शिबिर पोखरेल ,अस्मिता ढकाल, केइट वार्सेल, रकेन व्यञ्जनकार लगायत अन्य कलाकारको फिल्ममा अभिनय छ । भूपेन्द्र भट्टराई निर्देशित राघव २०१४ को मार्च महिनामा नेपालसँगै विश्वका विभिन्न मुलुकबाट एकसाथ प्रदर्शनमा आउँदैछ । राजबल्लभ कोईराला फिल्म्स, प्लानेट ३ फिल्म्स, आईडिया एन्डइमेज र अन्डरग्राउण्ड टाकिजले निर्माण गरेको ‘राघव’लाई नेपाल र अमेरिकामा छायाँकन गरिएको छ ।