११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमेज अवार्डको १५ औं संस्करण आज हुँदै



अ+ अ-

काठमाडौँ, २९ मंसिर –

नेपाली सांगीतिक जगतको महाउत्सव इमेज अवार्डको १५ औं संस्करण राजधानीको आर्मी अफिसर्स क्लबमा आज दिउसो हुँदै छ ।कार्यक्रममा २० विधामा स्रष्टाहरुलाई इमेज अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । २०६९ साल असार १ गतेदेखि २०७० साल जेष्ठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियो मध्येबाट २० विधामा इमेज अवार्ड प्रदान गरिने जनाइएको छ ।