११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायक जीवन लुईटेललाई पुत्रलाभ



अ+ अ-

काठमाडौं , ३० मंसिर- 

नायक जीवन लुईटेललाई पुत्रलाभ भएको छ । शनिबार राति सवा एघार बजे जीवनकी जीवनसाथी अञ्जलीले छोरालाई जन्म दिएकी हुन् । बसुन्धराको इशान बाल अस्पतालमा रहेका नायक  लुईटेलले आमा र छोराको अवस्था सामान्य रहेको बताए । तथापी उनले निर्धारित समयभन्दा एक महिना अगाडी छोरा जन्मेकाले तौल कम भएका कारण बच्चालाई हाल एनएमसियूमा राखिएको बताए । छोरालाई करिब एक साता अस्पतालमा नै राखिने जीवनले बताए । काठमाण्डौ निवासी अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पश्चात छोरा जन्माएका हुन् ।