२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रोड्यूसर’को ‘हेल्थ प्रोग्राम’ संपन्न



अ+ अ-

काठमाडौं, १५ पुस । 

आगामी माघ १७ गते रिलिज हुन लागेको चलचित्र ‘प्रोड्यूसर’को निर्माण युनिटले दावँली मिलन केन्द्रसँग सहकार्य हरेर ‘हेल्थ प्रोग्राम’को आयोजना गरेको छ । राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यमिक विद्यालयमा रहेका छात्रछात्राहरूलाई ११ जना चिकित्सक बोलाएर स्वास्थ्य जाँच गरिएको चलचित्रका निर्माता राजकुमार राईले जानकारी गराए । ‘प्रोड्यूसर’ पनि दर्शकलाई पूर्ण मनोरञ्जको खुराक रहेको राईले बताए ।

 

 

 

ज्योतीराज राईको प्रस्तुतीमा जनकदीप पराजुलीले निर्देशन गरेको यो कमेडी चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम राई , श्याम अर्याल, पायल रायमाझी, स्वेता भट्टराई लगायतको अभिनय छ । चलचित्रले नेपाली चलचित्र क्षेत्रकै समस्यालाई चित्रण गर्ने निर्देशक पराजुलीले बताए ।