२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा कला र संस्कृतिको प्रदर्शनी जारी



अ+ अ-

काठमाडौं, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला र संस्कृतिको प्रदर्शनी हुने भएको छ । चिनारी नेपालको आयोजनामा सिड्नीमा रहेको अर्बन स्कोर स्पोटर्स क्लबमा जारी प्रदर्शनीमा अहिलेसम्म दुइ सय ५० जनाले अवलोकन गरेको चिनारी नेपालका संस्थापक अध्यक्ष गंगाबहादुर नेमकुलले अनलाइन चौतारीलाई जानकारी दिए ।
प्रदर्शनीमा आरवी डाइमण्ड ज्वलर्सले विभिन्न नेपाली गरगहना राखेको छ । यस्तै, प्रदर्शनीमा फोटोग्राफी, पेन्टीङ, ट्याटु र हेन्डीक्राफ्टका सामानहरु राखिएको छ । प्रदर्शनी ३१ डिसेम्बर, मंगलबार सम्म चल्ने चिनारी नेपालले जनाएको छ ।




भर्खरै