४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अष्ट्रेलियामा घर जोड्ने सुनिताको रहर ! (भिडियो सहित)

अष्ट्रेलियामा घर जोड्ने सुनिताको रहर ! (भिडियो सहित)
अ+ अ-

लोकप्रिय गायिका सुनिता दुलाल सांगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देशहरु घुमिसकेकी छिन् । यसैक्रममा यही नोभेम्बर २२ देखि डिसेम्बर ५ तारिखसम्म उनी अष्ट्रेलियाको बिभिन्न शहरहरुमा हुन गईरहेको स्पन्दन साँझमा आफ्नो प्रस्तुति लिएर उपस्थित हुने छिन् । यो कार्यक्रमको पूर्व सन्ध्यामा सुनिताले अष्ट्रेलियामै घरबार जोड्ने रहर ब्यक्त गरेकी छिन् । उनैको नाममा युट्यूवमा अपलोड गरिएको भिडियोमा उनले यस्तै आसय ब्यक्त गरेकी छिन् । साथै उनले आफ्नो पनि प्रस्तुति रहने सो कार्यक्रममा सहभागी हुन संपूर्ण अष्ट्रेलियवासी नेपालीहरुलाई आग्रह गरेकी छिन् । नेपालको काठमाडौमा रहेका दुःखी, रोगी र असहायहरुको सयोगार्थ अष्ट्रेलियन नेपाल पब्लिक लिङ्कको आयोजनामा स्पन्दन साँझ कार्यक्रम गर्न लागिएको हो । नोभेम्बर २२ तारिख शनिबारका दिन पिटर्सम स्थित १०७ क्रिष्टल स्ट्रेटमा रहेको पिटर्सन टाउन हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा सुनिताका अलवा नेपालमा लोकगीतको क्षेत्रमा सर्वाधिक चर्चामा रहेका पशुपति शर्माका र नायिका केकी अधिकारीको पनि बिशेष प्रस्तुती रहनेछ । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुती दिने भएका छन् । कार्यक्रममा सहभागिताका लागि सहयोगार्थ ३० अष्ट्रेलियन डलर तय गरिएको आयोजकहरुले जनाएका छन् ।