११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्रिस’को झल्को दिने ‘रथ’ (भिडियो सहित)



अ+ अ-

फिजल ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको चलचित्र ‘रथ’को फर्स्टलुक टिजर रिलिज भएको छ । सार्वजनिक भएको यो चलचित्रको टिजरले वलिउड चलचित्र ‘क्रिस’को झल्को दिन्छ । कैलाश अधिकारीको निर्देशन रहेको यो चलचित्र रोमान्टीक जनरामा राखिएको छ । चलचित्रमा बिशाल पोखरेल, बिनय भटट, आरजु अधिकारी, शर्मिला राई लगायतको अभिनय छ ।

हरिनारायण अधिकारीले खिचेको यो चलचित्रमा संगीत यादव योगीको छ । सुरेश चौधरीको कथा रहेको यो चलचित्रमा नृत्य सानु सुब्बाको छ । स्याम लवत, दिपेन्द्र धितात, अजित राईले लगानी गरेको यो चलचित्रको प्रदर्शन मिति टुङो लागेको छैन ।