• २० मंसिर २०७९, मंगलवार
  •      Tue Dec 6 2022
Logo
Latest
★   प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने ★   राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन ★   महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’ ★   रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट ★   चिया पनि ‘चक्लेटी’ स्वादमा ★   राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल ★   वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु ★   विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित ★   वाग्मती किनारका सुकुम्बासी भन्छन्– ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’ ★   नेयमारद्वारा बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना

फिलिपिन्समा हगुपिटबाट एक्काईसको मृत्यु



मनिला, २२ मंसिर । फिलिपिन्समा करिब एक हप्तादेखि प्रभावित रहेको हगुपिट सामुद्रिक आँधीका कारण कम्तीमा २१ व्यक्तिको मृत्यु भएको फिलिपिन्स रेडक्रसले सोमबार जानकारी दिएको छ ।

यस आँधीका कारण फिलिपिन्सको पूर्वी द्वीप समारमा मात्र गत शनिबार सो आँधीबाट भएको भूस्खलनको कारण १८ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

उक्त समयमा प्रतिघण्टा २१० किलोमिटरको दरले हावा चलेको रेडक्रस सचिव जनरल ग्वेनडोलएन पङ्गले बताएको छ ।

गत नोभेम्बरमा फिलिपिन्समा आएको ‘हाइयान’ नामक सामुद्रिक आँधीबाट ७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।