१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखलाई आफ्नै घरभित्र जान दिएनन् गार्डले



अ+ अ-

बलीउड बादशाह शाहरुख खान यतिबेला चलचित्र फैनको शुटिङमा ब्यास्थ छन् । चलचित्रको शुटिङ पनि उनकै घरको आसपासमा भैरहेको छ । तर यतिनै बेला आफ्नो घरभित्र पस्न खोज्दा उनलाई गार्डले रोकेपछि शुटिङ हेर्न पुगेका सबै आचर्यमा परे ।

शाहरुखले निकै प्रयास गर्दा पनि आफ्नै घरभित्र पस्न सकेका थिएनन् । अन्तत थाहा भयो कि त्यो सिन पनि चलचित्रको क्यामेराले कैद गरिरहेको रहेछ । अर्थात् शुटिङकै क्रममा शाहरुखलाई गार्डले रोक्ने सिनको छायाँकन भैरहेको रहेछ ।

चलचित्र फैनमा शाहरुखको दोहोरो चूमिकामा देखिदै छन् । चलचित्रमा उनी एक बलीउड सुपरस्टार र अर्को उसैको फ्यानको भूमिकामा देखिदै छन् । त्यो सिन पनि उनी फ्यान भएर सुपरस्टारको घरभित्र छिर्ने प्रयास गर्दाको थियो ।

मनीष शर्माको निर्देशनमा तयार हुँदै गरेको यो चलचित्रलाई आदित्य चोपडाले लगानी गरेका छन् । यशराज फिल्मको ब्यानरमा निर्मित यो चलचित्र १४ अगष्ट २०१५ मा रिलिज हुने छ ।