१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलाम्ये प्रहरी !



अ+ अ-

तनहुँको घिरिङ गाउँपालिका-३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस