९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

हिमान्ससँगको ब्रेकअपपछि नेहा डिप्रेसनमा

हिमान्ससँगको ब्रेकअपपछि नेहा डिप्रेसनमा
अ अ+ अ-

बलिउडकी चर्चित गायिका नेहा कक्कर पछिल्ला दिनमा निकै तनावपूर्ण अवस्थामा देखिएकी छन्।

केही दिनअघि मात्रै उनको प्रेमी हिमान्स कोहलीसँग ब्रेकअप भएपछि नेहा तनाबको सामाना गर्दै आईरहेकी थिईन् ।

लगातार तनाव र चिन्ताले गर्दा उनको अवस्था थप जटिल बन्दै गएको भरतीय मिडियाहरुले जनाएको छ । उनलै आफैपनि आफू डिप्रेसनको शिकार भएको सामाजिक संजालमा खुलासा गरेपछि बलिउड परिवार चिन्तित बनेको छ ।

उनले लेखेकी छिन्, ‘म डिप्रेसनमा छु। सबै नकारात्मक मानिसलाई आभार। तपाईंहरु मलाई सबैभन्दा खराब पल दिन सफल हुनुभएको छ। बधाई छ। तपाईं सफल हुनुभयो।’

नेहाले कोहलीसँग ब्रेकअप भएपछि एक भावनात्मक स्टाटससमेत लेखेकी थिइन्। जहाँ लेखिएको थियो, ‘यो दूनियामा यति खराब मानिस पनि हुन्छन् भन्ने मलाई थाहा थिएन।’

नेहाले आफूले आफ्नो सबै कुरा दिएको र त्यसवापत आफूले के पाएँ भन्ने आफैलाई थाहा नभएको पोस्टमा उल्लेख गरेकी थिइन्।