१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको बिहेमा प्रताप दासले गाए ‘मुलको पानी’ बोलको गित (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । चर्चित रियालिटि शो नेपाल आइडल सिजन एकमा तेस्रो स्थान हात पारेका प्रताप दासको नयाँ गित बजारमा आएको छ । प्रताप दास र भावना आचार्यको स्वर रहेको ‘मुलको पानी’ बोलको ति सार्वजनिक भएको हो ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाह र निशा पुरीले अभिनय गरेकी छिन् । उक्त गितमा देबेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

भखरै सार्वजनिक भएको गितबाट सोचे अनरुप नै राम्रो प्रतिकृया पाईरहेको र यो गीतलाई लिएर निक्कै उत्साहित भएको गायिका भावना आचार्यले बताएकी छिन् ।

यसअघि बग्ने खोला बगिको बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विबाहको कुरा गरेका छन् । माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् ।

मुलको पानीको म्यूजिक भिडियो…….

https://youtu.be/GW2SDY2Y8P0




भर्खरै