२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको बिहेमा प्रताप दासले गाए ‘मुलको पानी’ बोलको गित (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । चर्चित रियालिटि शो नेपाल आइडल सिजन एकमा तेस्रो स्थान हात पारेका प्रताप दासको नयाँ गित बजारमा आएको छ । प्रताप दास र भावना आचार्यको स्वर रहेको ‘मुलको पानी’ बोलको ति सार्वजनिक भएको हो ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाह र निशा पुरीले अभिनय गरेकी छिन् । उक्त गितमा देबेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

भखरै सार्वजनिक भएको गितबाट सोचे अनरुप नै राम्रो प्रतिकृया पाईरहेको र यो गीतलाई लिएर निक्कै उत्साहित भएको गायिका भावना आचार्यले बताएकी छिन् ।

यसअघि बग्ने खोला बगिको बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विबाहको कुरा गरेका छन् । माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् ।

मुलको पानीको म्यूजिक भिडियो…….

https://youtu.be/GW2SDY2Y8P0