१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसहुर गुलाटी फेरी ‘कपिल शो’मा देखिने



अ+ अ-

काठमाडौँ । गत डिसेम्बरबाट कपिल शो सुरू भएसँगै कमेडियन सुनील ग्रोवर (मसहुर गुलाटी) फेरी टेलिभिजनको पर्दामा देखिने भएका छन् । कपिल शर्मासँग डाक्टर मसहुर गुलाटीको भूमिकामा रहेर हसाइरहँदा कपिलले जहाजमा दुर्व्यवहार गरेपछि झगडा भएसँगै उनीहरूको जोडी छुट्टिएको थियो।

कपिल र ग्रोवरको झगडासँगै अरू कलाकार पनि गएपछि केही समयसम्म कार्यक्रम चल्यो तर शो फ्लप हुँदै गयो। अन्त्यमा बन्दै भएको थियो ।