८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

वैदेशिक राेजगार प्रबर्धन बोर्ड नेपाल औषधि लिमिटेडकाे कार्यालय बबरमहल सर्याे

वैदेशिक राेजगार प्रबर्धन बोर्ड नेपाल औषधि लिमिटेडकाे कार्यालय बबरमहल सर्याे
अ+ अ-


काठमाडौँ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने बोर्डले जनाएको छ ।

बोर्डले एक सार्वजनिक सूचना जारी गरेरै सरोकारवाला सबैलाई बबरमहलस्थित सचिवालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यलय बबरमहल सरेसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय र वैदेशिक रोजगार विभागसँगको समन्वयका लागि सहज वातावारण निर्माण भएको उहाँले बताउनुभयो । 

बोर्डले यसअघि नयाँँ बानेश्वरस्थित एक निजी घरबाट सेवा प्रदान गर्दै आएको थियो ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव स्वदेश ल्याउन सहयोग, विभिन्न कारणबाट रोजगारदाता मुलुकमा अलपत्र परेका नेपालीको उद्धार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।