२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ७७ वर्षीय स्यान्डर्सद्धारा उम्मेदवार बन्न दावेदारी पेश



अ+ अ-

काठमाडौं । अमेरिकाका वरिष्ठ सिनेटर ७७ वर्षीय बर्नी स्यान्डर्सले २०२० मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आफ्नो दावेदारी पेश गरेका छन् ।

यसअधि २०१६ को चुनावअघि हिलारी क्लिन्टनसँग पराजित भएका स्यान्डर्सले २०२० मा हुने राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारी दिनुलार्य महतवपूर्ण तरिकाले हेरिएको छ ।फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दाबेदारी पेश गर्दै उनले रोजगारी, आयस्तर र आप्रवासन नीतिमा सुधारलाई प्राथमकता दिने र सबै अमेरिकी जनतालाई एक ठाउँमा ल्याउने बताएका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने स्यान्डर्ससँगै १० भन्दा बढी नेता दावेदार छन् ।




भर्खरै