• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी

जेनिफर लोपेज गरिन छैटौंपटक इन्गेजमेन्ट, होला त पाँचौ पटक विहे ?



चर्चित हलिउड अभिनेतृ तथा गायिका जेनिफर लोपेजले हालै छैटौंपटक इन्गेजमेन्ट गरेकी छिन्। ४९ वर्षकी उनले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग औंठी साटासाट गर्दै इन्गेजमेन्ट गरेको एजेन्सीले जनाएको छ।

करिब दुई वर्षदेखि सम्बन्धमा रहेका उनीहरूले आफ्नो तस्वीर सामाजिक संजालमा सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। उनीहरूले पहिलोपटक सन् २००५ मा एकअर्कासँग भेटेका थिए। यसभन्दा अघि जेनिफरले चारपटक विवाह गरिसकेकी छिन्। जेनिफरका लागि प्रेम, इन्गेजमेन्ट र विवाह सामान्य कुरा हो।

उनको यो चौथो विवाह हो। सन् १९९७ मा पहिलो विवाह गरेकी उनको एक वर्षपछि सम्बन्धविच्छेद भएको थियो। दोस्रो विवाह २००१ मा गरेकी उनको दोस्रो विवाह दुई वर्षसम्म चलेको थियो। २००४ मा तेस्रो विवाह गरेकी उनको यो विवाह सम्बन्ध भने २०१४ सम्म चलेको थियो।

उनका २ बच्चा रहेका छन्। रोड्रिगेजले भने सन् २००२ मा विवाह र २००८ मा सम्बन्धविच्छेद गरेका थिए। जेनिफर ४९ वर्षकी हुन् भने रोड्रिगेज ४३ वर्षका छन्।