१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने

‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने
अ अ+ अ-

एकपछि अर्को सुपरहित फिल्म दिने बलिउडका भाइजान सलमान खानले ‘एक था टाइगर’को सिरिज बनाउने भएका छन् । यस अधिका सिरिजले बक्स अफिसमा धमाका पिट्दै सुपर हिट फिल्मको नाम दर्ता गराइसकेको थियो ।

निर्देशक अली अब्बास जफरका अनुसार यो फिल्मको स्टोरी फाइनल भइसकेको छ ।

यो बर्षको इदमअलीको निर्देशन तथा सलमान खान अभिनित फिल्म ‘भारत’ रिलिजको तयारीमा छ । यो पछि टाइगरको तेस्रो भाग लेख्न सुरु गर्ने अलीले बताएका छन् ।

सलमान भने हाल चलचित्र ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दबंग ३’ पश्चात् सलमान संजयलीला भन्सालीको चलचित्र ‘इन्शाअल्ला’मा व्यस्त हुनेछन् । यी दुई चलचित्र पश्चात सलमानले टाइगरको तेस्रो सिरिजमा समय दिनेछन् ।