काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक सय जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को एकैपटक सरूवा गरेको छ । सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।
आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् को कहाँ सरुवा भए (सुचि सहित)