२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झडपमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार



अ+ अ-

नाब्लस । वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको  भिडन्तका क्रममा  एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।

जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन् । नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । (रासस-एएफपी)