१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बस सिजन १३ को प्राईज मनि डब्बल (१ करोड) हुने



अ+ अ-

बिग बस सिजन १३ उत्सुकताका साथ प्रतिक्षामा रहेको छ। मिडिया रिपोर्टहरूको अनुसार यस पटक यदि सबै योजना अनुसार हुन्छ भने, सिजन विजेताको ईनाम यस पटक भारी मात्रामा हसने बताईएको छ ।

टेलिचक्कारको रिपोर्ट अनुसार बिग बस १३को इनाम मनी ५० लाखबाट बढाएर १ करोड गर्न सकिने छ । यो कार्यक्रममा ठूला सेलेब्रेटीहरू लिनको लागि गरिन्छ। यो रिपोर्टमा भनिएको छ कि बिग बसको जुन टास्कको कारण टोटल प्राईज मनी कम हुन्छ त्यस्ता टास्कहरुलाई शो मा समावेश गरीने छैन् ।

समाचारका अनुसार, कम पुरस्कारको कारणले, निर्माताहरूले कार्यक्रमको लागि ठूला सेलेब्रेटहरूलाई मनाउन कठिनाई भोगेका थिए । यसैले अब निर्माताहरूले पुरस्कार पैसा १ करोड बढाउने निर्णय गरेका हुन् ।

बिग बस १३ सेप्टेम्बर २९ देखि प्रसारण हुने कुरा आएको कुरा छ। शो बेलुका १०–११ मा टिभीमा प्रसारण हुनेछ । बिग बसको आयोजना गर्न सलमान खानलाई ४०३ करोड दिने बतार्इएको छ।