२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रितेश र जेनेलियाले दिए बाढीपीडितलाई २५ लाख



अ+ अ-

स्टार जोडी रितेश देशमुख तथा जेनेलिया देशमुखले महाराष्ट्रका बाढीपीडितलाई २५ लाख भारू सहयोग गरेका छन्।

उनीहरूले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्। रितेश र जेनेलिया महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलास राव देशमुखका छोरा बुहारी हुन्। विलासराव दुई पटक महाराष्ट्र राज्यका मुख्यमन्त्री बनेका थिए।

बाढीबाट महाराष्ट्र राज्यका सांगली, कोल्हापुर तथा सतारा जिल्लाका ३ लाख ७८ हजार मानिस प्रभावित बनेका छन्।