२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पुस्तालाई धर्मेन्द्रको शुभकामना ब्यक्त



अ+ अ-

धर्मेन्द्र, सनी देओल, बबी देओल पछि देओल परिवारको तेस्रो पुस्ता उद्योगमा प्रवेश गर्न पूर्ण रूपमा तयार छ। सोनी देओलका छोरा करण देओलको फिल्म पल पल दिल चाँडै रिलीज हुँदै छ । करणको बलिउड डेबुल देओल परिवारको लागि विशेष अवसर हो, सोशल मीडियामा यस खुशीलाई अभिव्यक्त गर्दै धर्मेन्द्रले आफ्नो नाति करणलाई आशिर्वाद दिएका छन् ।

करण देओलको फिल्मको पोस्टर इन्स्टाग्राममा सेयर गर्दै धर्मेन्द्रले लेखे, ‘करण र सहर बम्बाले आफ्नो सबैभन्दा राम्रो फिल्म दिएका छन्। दुबै नवागंतुकहरुलाई मेरो आशिर्वाद। दोस्रो पोस्ट सेयर गर्दै धर्मेन्द्रले लेखे, करणलाई दादाको जिउ ज्यानबाट माया,सफलताको लागि आशीर्वाद ।’

उनले यस पोष्टको साथ एक भिडियो पनि सेयर गरेका हुन् । उनले भिडियोमा भने, ‘म आभारी छु, जुन मेरो वुजुर्गहरुले मलाई दिए। आज म तपाईहरु सबैलाई दिन चाहन्छु। धर्मेन्द्रले उनको लाईनहरुलाइ बयान गर्दै भने, तावाक्को नगर्नुहोस्, उदासिनता बढ्नेछ, खुशीको साथ बाँच्नको जीवन सुन्दर हुनेछ।’