२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना बराबरीमा रोकियो



अ+ अ-

म्याड्रिड । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ। सुरुमा पछाडि परेको बार्सिलोनाले त्यसयता एक गोलको अग्रता कायम राख्न सकेन् ।

ओसासुनाको तर्फबाट दुवै गोल रोबर्टो टोरेसले गरे । बार्सिलोनाका लागि भने अन्सु फाटी र आर्थरले गोल गरे । बार्सिलोना तीन खेलबाट चार अंकसहित सातौं स्थानमा छ ।

शनिबार भएको खेलमा ओसासुनाले घरेलु मैदानमा पहिलो अग्रता लियो। उसले ७ औ मिनेटमा रोबर्टो टोरेसको गोलमा अग्रता लिएको थियो।