२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल १२ अंक सहित शीर्ष स्थानमा



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले विजयी भएको छ । लिभरपुलले बर्नलीलाई ३–० ले हरायो ।

बर्नलीको आत्मघाती गोलले अग्रता लिएको लिभरपुलका लागि त्यसयता साडियो माने र र रोबर्टो फिरमिनोले गोल गरे । यो जितपछि लिभरपुलको चार खेलबाट १२ अंक भएको छ र शीर्ष स्थानमा छ ।

यसअघि म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले हराएर लिभरपुलमाथि दबाब सिर्जना गरेको थियो । डिफेन्डिङ च्याम्पियन सिटीको चार खेलबाट १० अंक छ ।