२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध



अ+ अ-

काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरको हार बेहोर्नु पर्यो ।

लिभरपुलले च्याम्पियन्स लिगमा नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल खाँदै खराब सुरुवात गरेको हो । समुह ई अन्तर्गतको खेलमा मार्टिनेज र लोरेन्टीले लिभरपुललाई स्तब्ध बनाउन समान एक एक गोल गरेका थिए ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती गाल दिलाएका थिए । घरेलु टोलीको जित सुनिश्चित गर्न लोरेन्टीले ईन्जुुरी समयमा गोल गरेका थिए ।