१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डानिलोको गोलमा इन्टरको जित कायमै



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले पराजित गर्दै इन्टरले अपराजित यात्रा कायम राखेको हो । डानिलो डी’ आम्ब्रोसिओले खेलको २३ औं मिनेटमा इन्टरको जितमा निर्णयक गोल गरेका थिए ।

इन्टरले अहिले सम्मको पाँच खेलमा ५ जित नै निकालेको छ । र, इन्टर १५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंकले अघि रहेको छ । यता लाजियो ७ अंक जोडेर आठौं स्थानमा कायम छ ।

सिरी ‘ए’ कै अर्को खेलमा एटलान्टाले २–० गोल अन्तरले रोमालाई हराएको छ । त्यसैगरी काग्लियारीसँग नापोली पनि १–० गोल अन्तरले पराजित भएको छ ।