• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप

भारत विरूद्धकाे तेस्राे टेस्ट शुरू, भारतकाे ३ विकेट गुम्याे



काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच तेस्राे टेस्ट क्रिकेट भारतकाे राँचीमा शुरू भएकाे छ । टस जितेर भारतले ब्याटिङ गरिरहेकाे छ ।

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले पहिलाे दिनकाे पहिलाे सत्रमा ३ विकेट गुमाएकाे छ ।

भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवाल (१०), तेस्राे क्रमका चेतेश्वर पुजारा (०) र कप्तान विराट काेहली व्यक्तिगत १२ रनमा अाउट भइसकेका छन् ।

अग्रवाल र पुजारा दक्षिण अफ्रिकी बलर कागिसाे राबाडाकाे बलमा अाउट भएका थिए भने काेहली एनरिच नाेर्चेकाे बलमा अाउट भएका छन् ।

भारतले १६ अाेभरकाे खेलमा ३ विकेटकाे क्षतिमा ४३ रन बनाएकाे छ । क्रिजमा राेहित शर्मा र अजिन्क्या रहाणे छन् ।