१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा

रग्बी विश्वकप दक्षिण अफ्रिकाकाे पाेल्टामा, इङ्ल्यान्ड निराश

रग्बी विश्वकप दक्षिण अफ्रिकाकाे पाेल्टामा, इङ्ल्यान्ड निराश
अ अ+ अ-

याेकाेहाेमाः जापानकाे याेकाेहाेमामा शनिबार साँझ सम्पन्न रग्बी विश्वकप २०१९ खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाइ ३२ – १२ ले पराजित गरेकाे छ । अफ्रिकाकाे याे समेत तेस्राे पटक विश्वकप जितेकाे छ । यसअघि अफ्रिकाले सन् १९९५ र २००७ मा विश्वकप जितेकाे थियाे ।

South African captain Siya Kolisi holds the Webb Ellis Cup aloft after South Africa defeated England to win the Rugby World Cup final at International Yokohama Stadium in Yokohama, Japan, Saturday, Nov. 2, 2019. (AP Photo/Christophe Ena)

फाइनल खेलमा इङ्ल्यान्डले खासै प्रभावशाली खेल देखाउन सकेकाे थिएन । न्यूजील्यान्डकाे निकै शक्तिशाली टिमलाइ पराजित गरेकाे इङ्ल्यान्डलाइ अफ्रिकाले हरेक पक्षमा चुनाैती दिएकाे थियाे ।

South Africa’s captain Siya Kolisi receives gold medal after South Africa won over England in the Rugby World Cup final at International Yokohama Stadium in Yokohama, Japan, Saturday, Nov. 2, 2019. (AP Photo/Eugene Hoshiko)

जितपछि प्रतिकृया दिँदै दक्षिण अफ्रिकी कप्तान सिया काेलिसीले देशभित्र निकै ठूला समस्या भए पनि रग्बी खेलमा सबै खेलाडीले देशका लागि एकताबद्ध भएर खेलेकाे बताए । उनले एकताबद्ध हुन सके जस्तासुकै चुनाैती पार गर्न सकिने बताए ।

South Africa’s Faf de Klerk, fourth left, smiles just before his team receives the Webb Ellis Cup after defeated England to win the Rugby World Cup final at International Yokohama Stadium in Yokohama, Japan, Saturday, Nov. 2, 2019. (AP Photo/Aaron Favila)
South Africa players celebrate after the Rugby World Cup final at International Yokohama Stadium between England and South Africa in Yokohama, Japan, Saturday, Nov. 2, 2019. South Africa won 32-12. (AP Photo/Koji Sashara)