८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको बयानमा बाधक बन्यो लोडसेडिङ, दुई दिनसम्म सकिएन बयान



अ+ अ-

काठमाडौं । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन बुधबार पनि सकिएको छैन ।

प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलमा पेश भएपछि जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसपछि मंगलबार अदालतले आलमको बयान लिन सुरु गरेको थियो ।

तर आज बुधबारमा दिउँसो लामो समय लोडसेडिङ भएका कारण कम्युटर सञ्चालनमा समस्याका आएका कारण आलमको बयान लम्बिएको अदालत स्रोतले जानकारी दिएको छ ।

अब आलमको बयान भोलि बिहीबार पनि जारी रहने छ । आलमको बयान सकिएपछि थुनछेक बहस हुन्छ ।