२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलमाथी एस्टन भिल्लाको जित



अ+ अ-

प्रिमियर लिग फुटबलमा न्युक्यासल एस्टन भिल्लासंग हारेको छ । आईतबार राति भएको खेलमा न्युक्यासललाई २–० ले एस्टन भिल्लाले हराएको हो । एस्टनले दुवै गोल पहिलो हाफमै गररेका थिए । कोनोर होहरिनले फ्रिकिक मार्फत खेलको ३२ औ मिनेटमा घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए । रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ । न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ ।