५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागको ‘सेभ द मिसन’ मा राखेपका उपाध्यक्ष तिम्सिना चयन



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको सेभ द मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना चयन भएका छन् । नेपाल ओलम्पिक कमिटिलेद्वारा तिम्सिना बुधबार चयन भएका हुन् ।

सागको औपचारिक उद्घाटन हुन चार दिन बाँकि रहँदै कमिटिले सेभ द मिसन तय गरेको हो ।यस्तै रिम रानाभाट काठमाडौंको सहायक सेभ द मिसन चयन भएका छन् ।

यस अघि सेभ द मिसन राखेपका सदस्य सचिव हुने चलन रहदै आएको थियो । पोखराका लागि सहायक सेभ द मिसन तेज गुरुङ चयन भएका छन् ।