३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागको ‘सेभ द मिसन’ मा राखेपका उपाध्यक्ष तिम्सिना चयन



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको सेभ द मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना चयन भएका छन् । नेपाल ओलम्पिक कमिटिलेद्वारा तिम्सिना बुधबार चयन भएका हुन् ।

सागको औपचारिक उद्घाटन हुन चार दिन बाँकि रहँदै कमिटिले सेभ द मिसन तय गरेको हो ।यस्तै रिम रानाभाट काठमाडौंको सहायक सेभ द मिसन चयन भएका छन् ।

यस अघि सेभ द मिसन राखेपका सदस्य सचिव हुने चलन रहदै आएको थियो । पोखराका लागि सहायक सेभ द मिसन तेज गुरुङ चयन भएका छन् ।