१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य मस्कोमा आगलागी हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते



अ+ अ-

काठमाडौँ। सोमवार बिहान मध्य मस्कोको एउटा आवासीय भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको रुसी आपतकालीन मन्त्रालयले जनाएको छ ।

आवासीय भवनको एउटा अपार्टमेन्टमा सल्किएको आगो १०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । आगोलाई नियन्त्रणमा लिइएको छ र २० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मन्त्रालयकाअनुसार आगो निभाउन ८६ जना कर्मचारी र उद्धारकर्मीहरू खटिएका थिए । आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै