१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसभित्र देउवा समूह सक्रिय, केन्द्रीय समिति बैठक बोलाउने निर्णय



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस भित्रको शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि सुरु गरेको छ।

देउवा समूहको कार्यसम्पादन समिति बैठक आज धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको हो। बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ

बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाण लगायत करिब दुई दर्जन नेता सहभागी रहेका थिए।

समूहको यो कदमलाई पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।