१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष १४ गते अनेरास्ववियू आरआर कमिटीको २६औं सम्मेलन हुँदै



अ+ अ-

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि यही पुष १४ गते नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) आरआर क्याम्पस कमिटीको २६औं सम्मेलन हुने भएको छ । उक्त सम्मेलन  काठमाडौंको आरआर क्याम्पस प्राङ्गण प्रदर्शनी मार्गमा हुने बताईएको छ ।

सम्मेलनमा उपस्थितीका लागि सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरुलाई  निमन्त्रणा गरिएको छ ।

(अनेरास्ववियू) आरआर नेता सुसिल खनालका अनुसार सम्मेलन पुष १४ गते बिहान ८ बजेबाट हुनेछ ।