३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्युरोको गोलमा सिटीको जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ । खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन खेलको ७३ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका हुन् । पछिल्ला तीन खेलमा अग्युरोको यो छैटौ गोल हो । ग्याब्रियल जिससको पेनाल्टी प्रहार घरेलु टोलीका गोलकिपर डेन हेन्डरसनले रोकिदिँदा सिटीले अग्रता लिने अवसर गुमाएको थियो । ।

जितपछि सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।