३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिन्टन खेलाडी साइना नेहवाल भाजपा प्रवेश



अ+ अ-

काठमाडौं । विश्वकै नम्बर एक ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छिन्। बुधबार नेहवाल उनकी दिदी चन्द्रान्शुसँगै भाजपामा प्रवेश गरेकी हुन्।

‘प्रधानमन्त्री मोदी देशका लागि कडा मेहनत गरिरहेका छन्, उनले मलाई प्रेरणा दिएका छन्,’ नेहवालले भनिन्, ‘उनीसँग काम गर्न पाउनु मेरोलागि सौभाग्यको कुरा हो।’

२९ वर्षीया नेहवालले २४ उपाधी जितेकी छिन् भने उनको करिअरमा ४३१ जित रहेको छ। गत वर्ष पनि भारतका चर्चित क्रिकेट खेलाडी गम्भीर गौतम र कुस्तीवाज बबिता फोगटले पनि भाजपा प्रवेश गरेका थिए।