४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव

भेट्रान फुटबल टोली भारत प्रस्थान

भेट्रान फुटबल टोली भारत प्रस्थान
अ+ अ-

छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित २० सदस्यीय सीएमजि क्लबको टोली बुधबार भारतको गुवाहटी प्रस्थान गरेको छ ।

खेलाडीहरुमा बालगोपाल महर्जन (कप्तान), राकेश श्रेष्ठ, राजकुमार केसी, जिवेश पाण्डे, राजुसिंह महर्जन, सनोज श्रेष्ठ, सरोज थापा, सञ्जय राना मगर, प्रदीप महर्जन, नरेश श्रेष्ठ, सुजित केसी, विजय श्रेष्ठ, पाण्डव खाती, दीपक लामा, छन्नुराम चौधरी, नरेन्द्र लिम्बू, भूपेन्द्र लिम्बू र सन्तोष बस्नेत रहेका छन् ।

प्रशिक्षकमा राजेश मानन्धर तथा व्यवस्थापकमा जयकृष्ण श्रेष्ठ छन् । टोलीलाई ए डिभिजन लिग समितिका संयोजक विज्ञानराज शर्मा, सीएमजी क्लबका निर्देशक नरेन्द्र शाह र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले टोलीलाई बिदाइ गरे । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ ।