२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख घुस सहित चन्द्रागिरि नगरपालिका प्रमुख अधिकृत पौडेल पक्राउ



अ+ अ-

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुस लिईरहेको बेला आइतबार पौडेलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार पौडेलसहित उनका सवारी चालकलाई पनि पक्राउ गरिएको छ।