२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वर्ण विजेता सिंजालीलाई काब्यको सम्मान



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता विजय सिंजालीलाई काब्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले विजयलाई सम्मान गरेको हो । आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै काब्यले नगद १० हजार र सम्मानपत्रबाट विजयलाई सम्मान गरेको हो । उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा र नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले सम्मान गरेका थिए ।

खेलकुदका माध्यमबाट देशको नाम उच्च बनाउन सफल खेलाडीको हौसला बढाउन विजयलाई सम्मान गरेको प्रिन्सिफल बाँस्कोटाले बताए । १३औं सागमा विजयले उसुको थाउलोमा स्वर्ण जितेका थिए ।

उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
काब्यले यसअघि १३औं सागकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्याललाई पनि नगदसहित सम्मान गरेको थियो ।