१८ भाद्र २०८३, बिहीबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।

उहाँका पिता कुल बहादुर श्रेष्ठको ९५ बर्षको उमेरमा आज मध्यान्न नर्भिक अस्पातल थापाथलीका निधन भएको हो ।

श्रेष्ठले पञ्चायत कालमा अड्डाको हाकिम, सरकारी अभियोक्ता र न्यायाधीशका रुपमा लामो समय सरकारी सेवामा आफ्नो जीवन व्यतित गर्नुभएको थियो ।

उहाँका कल्याण , मनोहर र पुकारचन्द्र तीन छोरा र तीन छोरी हुनुहुन्छ ।