१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन्।

एमाले अध्यक्ष ओलीले गोलेको नेतृत्व अनुभव, जनसम्पर्क र संगठन क्षमता पार्टीका लागि महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

एमाले प्रवेशपछि गोलेले आफूले राष्ट्रिय राजनीति स्थिरता, विकास र सुशासनका एजेण्डालाई अघि बढाउन एमाले रोजेको बताए।