३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग सिटी पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

गएराति भएको खेलमा सिटी न्युक्यासल युनाइटेडसँग २–१ गोलले स्तब्ध बनेको हो । खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । घरेलु टोलिको जितमा हार्भी बार्न्सले दुबै गोल गरे । ६४ औं मिनेटमा उनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा रुवेन डियाजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ७० औं मिनेटमा हार्भीले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोेल गर्दै जित दिलाए ।

यो नतिजापछि सिटी १२ खेलबाट २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने न्युक्यासल १५ अंकका १४ औं स्थानमा छ ।